Wednesday 23 April 2014

मयूर

                                                                मयूर 


ग्यालिफर्म्स वर्गमा पर्ने चरा हो। यसको मूल वासस्थान दक्षिणी र दक्षिणपूर्वी एशिया हो । यो चरा अन्य चराचुरुङ्गी जस्तै खुल्ला वनमा बसोबास गर्छ। अंग्रजीमा भाले मयूरलाई पिकक र पोथीलाई पिहेन भनिन्छ। भाले मयूरको सुन्दर र निलो, हरीयो तथा सुनौलो लगायतका रंग-बिरंगी प्वाँखले बनेको पंखेटा र पूच्छर हुन्छ, जसलाई मयूरले विशेष रूपले बसन्त तथा वर्षाको मौसममा (जुन समयमा यिनीहरूको प्रजनन प्रक्रिया शुरु हुन्छ) पोथीलाई फकाउनको लागि खोलेर नाच्दछ। 

No comments:

Post a Comment