Monday 28 April 2014

फेवा ताल

                                             फेवा ताल


फेवा ताल  नेपाल को दोस्रो ठूलो ताल हो।
सुन्दर नगरी पोखरा उपत्यका को दक्षिण मा स्थित यो ताल नेपाल तथा विश्व परिवेस मा सुप्रसिद रहेको छ।

समुद्री सतह देखि  742 मिटर (2,434 फिट) को ऊंचाई मा  रहेको फेवा ताल ले 5.23 km 2 (2.0 वर्ग मील) को क्षेत्र ओगटेको छ ।

यो ताल को गहिराई करिब 8.6 मिटर (28 फिट) रहेको छ ।

स्वदेशी तथा विदेशी पर्यटक हरु को पर्यटकीय गन्तव्य स्थल को रुपमा रहेको फेवा ताल बाट उत्तर मा रहेको माछापुछ्रे र  अन्नपुर्ण हिमाल को दृस्य ले
हरेक मानिस लाईं मनमोहक बनाउदछ ।

No comments:

Post a Comment