Tuesday 29 April 2014

माछापुच्छ्रे हि मा ल

माछापुच्छ्रे  हि मा ल 
माछा को  पुच्छर  जस्तो आकृतिभएको हुनाले माछापुछ्रे नामकरण रहेको यस हिमाललाई 
प्रकृति को निर्मल स्वरूप को रुपमा लिन सकिन्छ ।

Monday 28 April 2014

फेवा ताल

                                             फेवा ताल


फेवा ताल  नेपाल को दोस्रो ठूलो ताल हो।
सुन्दर नगरी पोखरा उपत्यका को दक्षिण मा स्थित यो ताल नेपाल तथा विश्व परिवेस मा सुप्रसिद रहेको छ।

समुद्री सतह देखि  742 मिटर (2,434 फिट) को ऊंचाई मा  रहेको फेवा ताल ले 5.23 km 2 (2.0 वर्ग मील) को क्षेत्र ओगटेको छ ।

यो ताल को गहिराई करिब 8.6 मिटर (28 फिट) रहेको छ ।

स्वदेशी तथा विदेशी पर्यटक हरु को पर्यटकीय गन्तव्य स्थल को रुपमा रहेको फेवा ताल बाट उत्तर मा रहेको माछापुछ्रे र  अन्नपुर्ण हिमाल को दृस्य ले
हरेक मानिस लाईं मनमोहक बनाउदछ ।

रारा ताल

    रारा ताल 


रारा ताल  नेपाल को सबै भन्दा ठूलो ताल हो। यो पश्चिमी नेपाल को  रारा गाउँ विकास समिति, मुगु जिल्ला, कर्णाली अञ्चलमा रहेको छ र रारा राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्दछ।

रारा ताल  को बारे
रारा ताल समुद्री सतहबाट  2,990 मिटर (9,810 फिट) 10.8 km 2 (4.2 वर्ग मील) को उचाई  छ।
5 किलोमिटर (3.1 मील) को लम्बाइ र 3 किलोमिटर (1.9 मील) को चौडाइ भएको यो  ताल को  167 मिटर (548 फुट) भन्दा  अधिकतम गहिराई रहेको छ।


Wednesday 23 April 2014

मयूर

                                                                मयूर 


ग्यालिफर्म्स वर्गमा पर्ने चरा हो। यसको मूल वासस्थान दक्षिणी र दक्षिणपूर्वी एशिया हो । यो चरा अन्य चराचुरुङ्गी जस्तै खुल्ला वनमा बसोबास गर्छ। अंग्रजीमा भाले मयूरलाई पिकक र पोथीलाई पिहेन भनिन्छ। भाले मयूरको सुन्दर र निलो, हरीयो तथा सुनौलो लगायतका रंग-बिरंगी प्वाँखले बनेको पंखेटा र पूच्छर हुन्छ, जसलाई मयूरले विशेष रूपले बसन्त तथा वर्षाको मौसममा (जुन समयमा यिनीहरूको प्रजनन प्रक्रिया शुरु हुन्छ) पोथीलाई फकाउनको लागि खोलेर नाच्दछ। 

Monday 21 April 2014

करिश्मा मानन्धर

                     करिश्मा  मानन्धर 


    करिश्मा मानन्धर नेपाली सिने को जगत मा सौन्दर्य र कला
    एक निखारिएकी नायिका हुन।


Sunday 20 April 2014

nepali man

                                                नमस्कार 

       
 हाम्रो परम्परा संस्क़ति र धरोहर सधै हामी बिच को आदर र सम्मान माँ व्यक्त हुन्छ । जय नेपाल 

Saturday 19 April 2014

आर्यन सिग्देल

                      आर्यन सिग्देल
आर्यन सिग्देल नेपालका एक चर्चित अभिनेता हुन्। उनको जन्म अगष्ट ५,१९८४मा हरिश सिग्देलको रूपमा भएको थियो।उनलाई राम्रो तथा स्वभाविक अभिनय र राम्रो रूपको लागी चिनिन्छ। आर्यन सिग्देलले आफ्नो चलचित्रको सुरुवात किस्मत चलचित्रबाट गरेका थिए।

सुरुवाती जीवन

रामचन्द्र सिग्देल र सारदा सिग्देलको जेठो सन्तानका रूपमा हिन्दु पंन्डितको घरमा रुसुवाको दुन्चेमा आर्यनको जन्म भएको थियो। सिग्देलको एउटा बहिनी योसोदा न्यौपाने अहिले अष्टे्लियामा छिन।उनको परिवार पछि काठमान्डौको थानकोटमा बसाइ सरेको थियो। आर्यनले दिपेन्द्र पुलिस स्कुलबाट आफ्नो शिक्षा प्रारम्भ गरेका थिए भने एसएलसि चाहि मंगलदोय उच्च मा.वी बाट पास गरेका थिए।पछि उनी रत्न राज्य क्यापसमा बिजनेस पढन भर्ना भएका थिए तर उनले अभिनयको कक्षा लिन थाले पछि शिक्षा अपुरो नै रहन गयो।

पेशागत जीवनी

आर्यन स्थानिय नाच क्ल्ब-त्रिकोण कलाकेन्द्रसँग आबद्द भइ कयौं कार्यक्रमहरूमा सहभागि पनि भए।त्यसपछि उनले सडक नाटकहरूमा पनि अभिनय गर्न थाले।सडक नाटक 'जनताको प्रजातन्त्र'मा मुख्य भुमिकामा गरेको अभिनयले उनलाइ अभिनय क्षेत्रलाइ पेशा बनाउन उत्प्रेरणा दियो।यो नाटक 'परिवर्तन नेपाल'ले आयोजना गरेको थियो,जहाँ आर्यन अभिनयकला सिक्दथे।त्यसपछि उनले कयौं म्युजिक भिडियो तथा टेलिभिजनमा पनि अभिनय गरे।

आर्यनका चलचित्रहरू


  • किस्मत(२००७)
  • मौसम(२००८)
  • मेरो एउटा साथी छ(२००९)
  • हिफाजत(२०१०)
  • फस्ट लभ(२०१०)
  • द फल्यास ब्याक (२०१०)
  • कोही मेरो (२०१०)
  • बन्दी (२०१०)
  • कस्ले चोर्यो मेरो मन (२०१०)
  • के यो माया हो (२०११)
  • सपना (२०११)
  • मेरो लभ स्टोरी (२०११)
  • आइ एम सरी (२०१२)
  • अवार्ड


    • National Award for best Actor(Mausam)
    • National Award for best Actor (Mero Euta Saathi Chha)
    • Chhaya Chhabi Digital Cinema Award, Best Actor (Kasle Choryo Mero Man,2011)